निर्वाचन पछि पहिलो पटक ओली झापा जाँदै

निर्वाचन पछि पहिलो पटक  ओली झापा जाँदै

२९ साउन काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार झापा जाने हुनु भएको छ । उहाँचुनावपछि पहिलो पटक झापा जान लाग्नु भएको हो ।अध्यक्ष ओली बिहानको पहिलो उडानबाट झापा जान लागेका बताइएको छ ।