९ साउन कैलाली । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाका विभिन्न स्थानका रहेका छन। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।