सुरुङ भित्रबाट दुई जनाको जीवितै उद्धार

सुरुङ भित्रबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ काठमाडौं । त्रिशूली थ्री ए सुरुङ भित्रबाट दुइ जनाको जीवितै उद्धार गरिएको छ ।सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो । jअर्का एक जनाको परिचय खुल्न बाँकी छ ।उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताए । अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।