१८ भदौ काठमाडौं । सरकारले भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ ।रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।