नेपाल ‘ए’ तास्मानियासँग पराजित

नेपाल ‘ए’ तास्मानियासँग पराजित

१७ भदौ काठमाडौं । अष्ट्रेलियामा ३ खेल सम्मेलित श्रृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रन बनाउँदै अलआउट भयो। नेपाल ‘ए’ ले दिएको १९३ रनको विजयी लक्ष्य पछ्याएको तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।