पाकिस्तानका आइमल खान सगरमाथामा बाट खेल्ने

पाकिस्तानका आइमल खान सगरमाथामा बाट खेल्ने

१५ भदौ काठमाडौं । नेपाल भलिबल लिग एनभीएलको फ्रेन्चाइज सगरमाथा स्म्यासर्सले पाकिस्तानका आइमल खानलाई अनुबन्ध गरेको छ ।सगरमाथाले पहिलो विदेशी खेलाडीका रूपमा अपोजिट हिटर खानलाई भित्र्याएको हो । उनी नेपाल आइसकेका छन् ।खानसँग नेपालमा खेलिसकेको अनुभव छ । उनले हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबाट नेपालको लिग खेलेका छन् ।