बाँकेमा हवाइ फायर , दुई जना पक्राउ

बाँकेमा हवाइ फायर , दुई जना पक्राउ

२ भदौ बाँके । बाँकेको कोहलपुरबाट २ जना पक्राउ परेका छन । बाँके प्रहरीका अनु सार १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउन्ड हवाइफायर समेत गरिएको थियो । पक्राउ पर्नेमा रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीरहेका छन ।