तिव्रगतिमा रहेको म्याजिक पल्टियो

तिव्रगतिमा रहेको म्याजिक पल्टियो

३० साउन बर्दिया । बर्दियामा अनियन्त्रीत भई म्याजिक गाडी पल्टिएको छ । प्रहरीका अनुसार गुलरिया भुरिगाउँ सडक खण्ड अन्तर्गत ढोढरीको प्रेट्रोल पम्प नजिकै भे १ ज १०९० नम्बरको म्याजिक गाडी अनियन्त्रित भई सडक बाट तल झरेको छ । सो गाडीमा चालक र खला सी मात्र रहेको थिए ।उनिहरु सकुसल रहेको बताइएको छ ।