५ किलोमिटर दौडिएपछि गगन थापा …

५ किलोमिटर दौडिएपछि गगन थापा …

६ साउन काठमाडौं । काठमान्डौंमा ५ किलो मिटर दौडिएर नेपाली काग्रेसका सभापति गगन थापाले ग्रिन रन कार्यक्रम गरेका छन ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा मंगलबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताएका छन् ।