सरकारले ल्यायो साढे ६ खर्ब घाटाको बजेट

सरकारले ल्यायो साढे ६ खर्ब घाटाको बजेट

१५ जेठ काठमान्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले साढे ६ खर्बबढी घाटाको बजेट ल्याएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ – ८४ को आय व्ययसहित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए ।

जसमध्ये खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको सरकारले वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा जनाएको छ ।