भारतलाई पुरुष कबड्डीमा पनि स्वर्ण

भारतलाई पुरुष कबड्डीमा पनि स्वर्ण

१२ असोज काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत भारतीय पुरुष कबड्डी टोलीले स्वर्ण पदक जितेको छ ।

फाइनलमा इरानलाई ४०–३४ ले पराजित गर्दै भारतले एसियन गेम्सको पुरुष कबड्डीमा नवौँ पटक स्वर्ण पदक जितेको हो ।भारतले अहिलेसम्म भएका १० वटा एसियन गेम्स कबड्डी प्रतियोगितामध्ये नौ पटक स्वर्ण जितेको छ ।