११ असोज काठमाडौं । प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेको छ ।अपराध महाशाखाका प्रमुख एसएसपी सन्तोष खड्काको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको स्रोतले जानकारी दियो ।