एसियन गेम्समा नेपालले खोल्यो खाता, करातेमा कास्य

एसियन गेम्समा नेपालले खोल्यो खाता, करातेमा कास्य

७ आश्विन काठमान्डौ । जापानको इची नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको

छ।नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको हो। नेपालका लागि करातेको कुमितेको ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल भएका हुन्।