१० भदौ काठमाडौं । रसुवा बाढीमा बगेका ९७ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।५४ जनाको उद्धार गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।उद्धारकार्य अझै पनि जारी रहेको छ ।