शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्ने विद्यार्थि पक्राउ

शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्ने विद्यार्थि पक्राउ

७ साउन काठमान्डौ ।साउन त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव कार्यक्रमस्थल बाहिर शिक्षामन्त्री सस्मित पोख्रेल विरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।                                   शिक्षामन्त्री सहभागी हुने कार्यक्रमस्थल बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।युवाहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपति र सहकुलपतिको व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेका थिए।