नेपाल र भारत बिच ७ सम्झाैता

777Shares
नेपाल र भारत बिच ७ सम्झाैता

बिहिवार, १८ जेठ, २०८०,

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहिवार नेपाल र भारत बीच ७ वटा सम्झौता भएको छ ।
पहिलो सम्झौता : अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको शिलान्यास
दोस्रो सम्झौता : क्रस बोर्डर पेमेन्ट समझदारी
तेस्रो सम्झौता : तल्लो अरुण हाइड्रोपावर प्रोजेक्टको पीडिए गर्ने
चौथो सम्झौता : सिलीगुडी देखि झापा पेट्रोलियम पाइप लाइन निर्माण कार्यको समझदारी
पाँचौ सम्झौता : गोरखपुर न्यु बुटवल ४०० केभि डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास
छैटौं सम्झौता : फुकोट कर्णाली जलविद्युत विकास
सातौं सम्झौता : डिजिटल पेमेन्ट सम्झौता र सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास