मंगलबार, जेठ १६, २०८०,
महेन्द्रराजमार्गको संशेरगंज अगैया सडकखण्ड बिचमा यात्रुवहाक बस र कार एकआपसमा ठोकिएका छन् ।
नेपालगंज देखि काकरभित्ताको लागि छुटेको भे १ ख ३३३५ नंम्बरको बस र लमहि तर्फबाट कोहोलपुर तर्फ जाँदै गरेको
बा १३ च ८२५३ नम्बरको कार एक आपसमा ठोकिदा कारका चालक र कारमा सवार एक जना महिलाको घटना स्थलमै मृत्युु भएको छ भने बसमा सवार यात्रुहरु घाईते भएका छन्
घाईतेहरुको उद्दारका लागि नेपाल प्रहरीको टोली पुगिसकेको छ र घाईतेहरुलाई उपाचारका लागि
कोहोलपुर पठाईएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।