साेमबार ,१५ जेठ, २०८०,
काठमाडौं,
नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाशसरण महतले आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गरेका छन् । बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।
यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।