एमाले सचिव रायमाझी लाई पक्राउ पुर्जी

81Shares
एमाले सचिव रायमाझी लाई पक्राउ पुर्जी

काठमाडौं – नेकपा एमालेका सचिव  , पुर्व उर्जा मन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

नेपाल सरकारका सचिव टेक नारायण  पाण्डे  आजै पक्राउ भैसकेका छन । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।