साउदी अरबको विमानस्थलमा आक्रमण १२ जनाको मृत्यु

साउदी अरबको विमानस्थलमा आक्रमण १२ जनाको मृत्यु

२५ आश्विन काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार क्षेप्यास्त्र आक्रमण भएको छ ।हमलामा परी १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार हमलामा चार साउदी, दुई बंगलादेशी, अमेरिका, प्यालेस्टाइन, इजिप्ट, जोर्डन, सिरिया र सुडानका एकएक जना नागरिकको मृत्यु भएको छ ।