राप्रपा महामन्त्री शरदराज पाठकले छोडे पार्टी

राप्रपा महामन्त्री शरदराज पाठकले छोडे पार्टी

२१ भदौ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । उनले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।