विपद्का बेला सरकारको साथमा : गगन थापा

विपद्का बेला सरकारको साथमा :  गगन थापा

११ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्का बेला देशमा उपलब्ध सबै संरचना राज्यका हुने उल्लेख गर्नु भएको छ  । यो विपदको बेला सरकारालाई सहयोग गर्नु पर्ने बताउनु भयो ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बिहीबार भदौ ११ बिहान सिंहदरबारमा डाकेको सर्वदलीय बैठकपछि उनले राज्यका नियमति संयन्त्रबाट मात्र ठूला विपत्तिको व्यवस्थापन सम्भव नहुने बताउनु भयो