कुलमान घिसिङ बाढी प्रभावित क्षेत्रमा जाँदै

कुलमान घिसिङ बाढी प्रभावित क्षेत्रमा जाँदै

१० भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रसुवा बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने हुनु भएको छ ।  पूर्व उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ रसुवा बाढीका कारण प्रभावित भएका विभिन्न क्षेत्रको अवलोकनका लागि सकडमार्ग हुँदै जान लाग्नु भएको हो ।