‘पार्वती’ भदौ १२ गतेदेखि हलमा लाग्ने

‘पार्वती’ भदौ १२ गतेदेखि हलमा लाग्ने

६ भदौ काठमाडौं । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ ।यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन् ।

आउँदो भदौ १२ गते शुक्रबार देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक नीताले खुशी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई साथमा बसेर फिल्म हेर्न आग्रह गरेकी छन् ।