२७ औं दिनमा तोडे सोनम वाङचुकले अनसन

२७ औं दिनमा तोडे सोनम वाङचुकले अनसन

८ साउन काठमाडौं । भारतमा नीट प्रश्नपत्र लीकको विरोधमा अनसन बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले २७ औं दिनमा आफ्नो अनसन तोडेका छन् ।वाङचुक गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचाररत छन् ।गएराति केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह मेदान्ता अस्पताल पुगेका थिए ।नड्डाले वाङचुकलाई जुस पिलाएर उनको अनसन तोडाएका हुन् ।