३१ बैशाख काठमाडौं – ने क पा एमाले सचिव टोप बहादुर रायमाझी पक्राउ परेका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको फरार सुचिमा रहेका रायमाझी काठमाडौंको बुढानिलकण्ठ बाट समातिएका हुन । ११ दिन पछि आज उनी पक्राउ परेका छन । अर्घाखाँचीको कार्यक्रममा पुगेका उनी प्रहरिको पक्राउ पुर्जी आएको खबर संगै काठमाडौं फर्कने तालिका परिवर्तन गरि फरार भएका थिए ।