आज मन्त्रिपरिषद्को बैठक बस्दै

60Shares
आज मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलबार, १९ असार, २०८०,

काठमाडौं,

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ ।

बैठकमा नियमित र एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।