नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बर्दियाको अध्यक्षमा शाह

नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बर्दियाको अध्यक्षमा शाह

१६ असोज बर्दिया । नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बर्दियाको ११ औं साधारण सभा तथा ७ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

११ औं साधारण सभा तथा ७ औं जिल्ला अधिबेशनले नयाँ कार्य समिति पनि चयन गरेको छ । अध्यक्ष विजय शाह, उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव राजु रानाभाट, कोषाध्यक्ष निरङकार यादव रहनु भएको छ । यसै गरी भिम नेपाल, विकास सिं,केदार थापा, देशराज कुर्मि, सौरभ चौधरी, विरबहादुर चौधरी र समिम अन्सारी सदस्य रहनु भएको छ ।