विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो : प्रधानमन्त्री बालेन

विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो :  प्रधानमन्त्री बालेन

९ आश्विन काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह बालेनले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, ‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो ।’