राहत रकम तत्काल निकासा गर्रौ अर्थमन्त्री : वाग्ले

राहत रकम तत्काल निकासा गर्रौ अर्थमन्त्री :  वाग्ले

१५ भदौ काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले जनताले गरेको सहयोगलाई रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाउने बताए ।