६० वर्षमाथिकाले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

६० वर्षमाथिकाले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

९ भदौ काठमाडौं । चलचित्रत्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ ।२६ अगस्ट भदौ १० देखि ६ सेप्टेम्बर भदौ २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन् ।

तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ । खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ ।“पैसा रिफन्टका लागि नागरिकता र तस्वीर भने पठाउनु पर्नेछ,” गौँथलीका निर्देशक डा। कपिल रिजालले भने ।