७ साउन दाङ । दाङमा प्रहरीले ११ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । दाङको बंगलाचुली गाउँपालिका–८ स्थित घोरल भिर क्षेत्रअन्तर्गत पिपली जंगलबाट प्रहरीले ११ थान भरुवा बन्दुक फेला परेको हो।
त्यस क्षेत्रमा ति बन्दुक कहाँ बाट आए भन्ने विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।