चार दलद्वारा समाजवादी मोर्चा नेपाल घोषणा, नेतृत्व आलोपालो गर्ने सहमति

चार दलद्वारा समाजवादी मोर्चा नेपाल घोषणा, नेतृत्व आलोपालो गर्ने सहमति

सोमवार, ४ असार, २०८०

काठमाडौं,

संसद बाहिरको एक र संसद भित्रका तिन दलले आज समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई समेत मोर्चामा सहभागी हुने सहमति भएको थियो । तर, आज डा. भट्टराई कार्यक्रममा सहभागी भएनन् ।

के छ घोषणा पत्रमा