नेपाल सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याललाई ल्याउने

नेपाल सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याललाई ल्याउने

बिहिवार, ३२ जेठ, २०८०

काठमाडौं,

नेपाल सरकारले आज डा. वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय भएको हो ।