२ असोज काठमान्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६७० जनाको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेका हुन् ।