लगातरकाे वर्षाले आएकाे बाढीका कारण बर्दियाकाे विभिन्न ठाउँ डुवानमा परेकाे छ । बाढीले कृषि क्षेत्र सबैभन्दा बढि प्रभावित बनाएकाे छ ।
तस्बिर : डम्मर बहादुर परियार `निश्र्चल