१५ असार काठमान्डौ । विश्वकप क्रिकेट प्रतियोगीताको उपाधिका लागी भारत र दक्षिण अफ्रिका भिडिरहेका छन । भारत टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिदा सम्म भारतले ३ विकेटको क्षतिमा ७५ रन बनायर खेली रहेको छ ।