टी २० विश्वकपको तयारीका लागी नेपाली टिमलाई ५ करोड

753Shares
टी २० विश्वकपको तयारीका लागी नेपाली टिमलाई ५ करोड

२३ फागुन काठमान्डौ । आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ।नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो।