पहिलो टी–२० मा न्युजिल्यान्ड संग पाकिस्तान पराजित

60Shares
पहिलो टी–२० मा न्युजिल्यान्ड संग पाकिस्तान पराजित

२८ पुस काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले शुक्रबार खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानलाई ४६ रनले हराएको छ । जितसँगै न्युजिल्यान्डले पाँच टी–२० खेलको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ ।अकल्यान्डमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सयठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको पाकिस्तानले भने १८ ओभरमा अलआउट हुनुअघि एक सय ८० रनमात्र बनाउन सक्यो ।दोस्रो टी–२० आइतबार ह्यामिल्टनमा खेलिने छ ।