आर्सनलको रोमाञ्चक जित, ५ अंकको अग्रता

48Shares
आर्सनलको रोमाञ्चक जित, ५ अंकको अग्रता

२० मंसिर, काठमाडौं । डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४. ३ को रोमाञ्चक जित हात पारेको छ ।

लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए ।गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो ।