नयाँ विश्व च्याम्पियन अष्ट्रेलिया, भारतले फाइनलमा खायो लोप्पा

783Shares
नयाँ विश्व च्याम्पियन अष्ट्रेलिया, भारतले फाइनलमा खायो लोप्पा

३ मंसिर, काठमाडौं ।विश्वकप क्रिकेट प्रतियोगीताको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनल खेलमा भारतलाई सजिलै हराउदै अष्ट्रेलिया विश्व च्याम्पियन बनेको हो । २ सय ४१ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ट्राविस हेडको शतकको मद्धतमा ६ विकेटको सहजै जित हासिल गरेको हो ।यो सगै अष्ट्रेलियाले छैटौ पटक उपाधि जितेको छ ।।