नेपालले जितका लागी पायो एक सय ४१ रनको लक्ष्य

42Shares
नेपालले जितका लागी पायो एक सय ४१ रनको लक्ष्य

कात्तिक १ काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएई बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।