२० असोज काठमान्डौ । भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा दक्षिण अर्फिकाले श्रीलंकालाई पराजित गरेको छ । पहिलो ब्याटिङ गर्र्दै दक्षिण अर्फिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमायर ४ सय २८ रन बनाएको थियो । ४ सय २९ रनको लक्ष्य पछयाएको श्रीलंकाले ४४ / ५ ओभरमा अलआउट हुदै ३ सय २६ रन मात्र बनाएको थियो । यो जित पछि जारी विश्वकप क्रिकेट प्रतियोगीतामा दक्षिण अर्फिकाले पहिलो खेलमै जित निकालेको हो ।