एसीया कप : ५० रनमै समेटियो श्रीलका, भारतलाई जितका लागी ५१ रन

45Shares
एसीया कप : ५० रनमै समेटियो श्रीलका, भारतलाई जितका लागी ५१ रन

३१ भदौ काठमान्डौ । श्रीलकामा जारी एसीया कप क्रिकेट प्रतियोगीताको फाइनल खेलमा उपाधिका लागी भारतले ५१ रनको लक्ष्य पाएको छ ।यो स्कोर फाइनलको अहिले सम्मकै कम स्कोर हो । ५० ओभरको खेलमा १५ ओभरमै अलआउट हुदै श्रीलकाले जम्मा ५० रन बनाएको थियो ।