नेपाल विरुद्ध बंगलादेशको पहिलो हाप लगत्तै गोल

228Shares
नेपाल विरुद्ध बंगलादेशको पहिलो हाप लगत्तै गोल

काठमाडौ । बंगलादेशले नेपाल विरुद्ध एक गोल गरेको छ ।
नेपाल र बंगलादेशबीच चलिरहेको फाइनल खेलमा मनीका चक्माले गोल गरेकी हुन् ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा बंगलादेश ३–१ गोलले अगाडि छ ।

बंगलादेशले ३–० गोलको अग्रता लिएको एक मिनेटमा भारतले गोल फर्काएको थियो ।