अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

765Shares
अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

११ असार काठमान्डौ । भारतले आईसीसी टी २० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप १ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप( २ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।