आइपिएलको फाइनलमा कोलकाता नाइट राइडर्स

51Shares
आइपिएलको फाइनलमा कोलकाता नाइट राइडर्स

९ जेठ काठमान्डौ ।कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल को फाइनलमा पुगेको छ। सनराइजर्स हैदरावादमाथि सहज जित निकाल्दै कोलकाताले फाइनलमा स्थान पक्का गरेको हो।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताल २ विकेट मात्र गुमाएर १३,४ ओभरमै पार गर्‍यो।त्यस क्रममा वेंकटेश ऐयर र कप्तान श्रीयास ऐयर अर्धशतक बनाउँदै नट आउट रहे।