विधुत नियमन आयोग ५ वर्षमा

45Shares
विधुत नियमन आयोग ५ वर्षमा

२४ बैशाख काठमान्डौ । विधुत नियमन आयोगले बैशाख २५ गते आफनो वार्षिक उत्सव मनाउदै छ ।
स्थापनाको ५ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन लागेको हो । यसै विच विद्युत नियमन आयोगले आज प्रेस विज्ञप्ती जारी गर्दै स्थापनाको ५ वर्ष सम्म गरेका कार्यको विषयमा जानकारी गराएको छ । आयोगका इन्जिनियर विसाल श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै सेवा र हालसम्म गरेका कार्यको विषयमा जानकारी गराउनु भएको छ ।