वेष्टइण्डिजको १०० रन पुरा

57Shares
वेष्टइण्डिजको १०० रन पुरा

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी २० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गरिरहेको छ ।त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३ १ ले जितिसकेको छ । वेष्टइण्डिजले यो समाचार तयार पार्दा सम्म १२.४ ओभरमा ३ विकेटका क्षतिमा १०० रन बनायर खेलिरहेको छ ।