२० बैशाख काडमान्डौ । नेपालसँगको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ ।